६ बैशाख २०८१, बिहिबार

प्रचण्डद्वारा प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता, देउवा प्रस्तावक


prachanda

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन्।

दाहालले बिहान ११ बजेर २५ मिनेटमा संसद सचिवालयमा उम्मेद्वारी दर्ता गराएका हुन्। दाहालको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन्। समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा, जयदेव जोशी कुमार खड्का, चन्द्रेश्वर झा रहेको संसद सचिवालयका उपसचिव सुदर्शन कुँइकेलले जानकारी दिए।

prachanda for pm

बुधबार संसदमा नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !