४ फाल्गुन २०८२, सोमबार

प्रधानमन्त्री कार्कीद्वारा सबै मन्त्री र सचिवहरूसँग छलफल


प्रधानमन्त्री कार्कीद्वारा सबै मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सवै मन्त्रीहरु र सचिवहरूसँग छलफल गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज सोमबार मन्त्री र सचिवहरूको बैठक बसेको हो ।

वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको उनको सचिवालयले जानकारी दिएको छ । बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !