४ फाल्गुन २०८२, सोमबार

खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने


खेलकुदमन्त्री

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् ।

आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !