७ बैशाख २०८१, शुक्रबार

Tag: खेलकुदमन्त्री

मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने खेलकुदमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्रोतका अनुसार सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । स्वतन्त्र सांसद मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको स्रोतले बतायो । साविकको सामाजिक विकास मन्त्रालयबाट