१२ असार २०८१, बुधबार

सरकारले दियो भोलि सार्वजनिक बिदा


गृह मन्त्रालय

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले भोलि ईदको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज एक सूचना जारी गर्दै भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको सूचना

गृह मन्त्रालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !