१३ बैशाख २०८१, बिहिबार

Tag: सरकारले दियो

सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले भोलि ईदको अवसरमा सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज एक सूचना जारी गर्दै भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख