१४ आश्विन २०८१, सोमबार

सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल


प्रधानमन्त्री प्रचण्ड र देवराज घिमिरे फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुख घिमिरेले सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको हो । सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !