६ जेष्ठ २०८१, आइतबार

Tag: सदनको गतिरोध

सदनको गतिरोध खुलाउन तत्काल पहल थाल्न प्रधानमन्त्रीलाई सभामुखको ध्यानाकर्षण

काठमाडौँ। लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले भने,