१४ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्रीसमक्ष राष्ट्र संघकी आवासीय संयोजकद्वारा ओहोदाको प्रमाणपत्र पेश


प्रधानमन्त्री प्रचण्ड र हाना सिङ्गर हाम्दे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री दाहाल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !