१४ बैशाख २०८१, शुक्रबार

यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसदहरु (सूचीसहित)


नेकपा माओवादी केन्द्र

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । आज शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको १४ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा पनि बुझाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर समानुपातिक सांसदको नाम बुझाएका हुन् । माओवादी केन्द्रका १४ समानुपातिक सांसदहरुमध्ये १२ जना महिला र २ जना पुरुष रहेका छन् ।

यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसदहरु (सूचीसहित)

आदिवासी महिला

१. दुर्गा राई

२. मिना तामाङ

३. उर्मिला माझी पौडेल

४. छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

५. हितराज पाण्डे (पुरुष)

महिला

६. ज्ञानु बस्नेत सुवेदी

७. विमला सुवेदी

८. नारायणी शर्मा

९. रुपासोसी चौधरी (थारु)

दलित

१०. रणेन्द्र बराली

११. सुशीला श्रीपाली ठकुरी

मधेशी

१२. मिना यादव

१३. उमरावती देवी यादव

पिछडिएको क्षेत्र

१४. कल्पना मियाँ

समानुपातिक सांसदहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !