६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त


अरुण सुवेदी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

अर्थ राजनीतिक बिषयमा बिश्लेषण गर्ने सुवेदी जलस्रोतका जानकार हुन् । सुवेदी नेपालका प्रख्यात राजनीतिक विश्लेषक तथा व्यापारी हुन् । उनी हाल विश्वको सबैभन्दा लामो रोपवे परियोजनाको नेतृत्व गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !