७ बैशाख २०८१, शुक्रबार

Tag: सुवेदी नियुक्त

प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए । अर्थ राजनीतिक बिषयमा बिश्लेषण गर्ने सुवेदी जलस्रोतका जानकार