७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिंदै


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय योजना आयोगको सचिवालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन आजका लागि समय निर्धारण गरिएको छ ।

यस्तो छ हेर्नुस् आजको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची

प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !