६ बैशाख २०८१, बिहिबार

Tag: जवाफ दिंदै

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिंदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभामा राष्ट्रिय योजना आयोगको सचिवालय, रक्षा मन्त्रालय,