७ बैशाख २०८१, शुक्रबार

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी


नेकपा (एमाले)

मोरङ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले) का अजम्बर राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएका छन् ।

सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !