६ बैशाख २०८१, बिहिबार

Tag: मोरङको प्रमुख

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

मोरङ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले) का अजम्बर राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएका छन् । सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा,