८ मंसिर २०८१, शनिबार

एमालेबाट उर्लाबारी नगरको मेयरमा खरेल र रतुवामाईमा विष्ट


उर्लाबारी नगरपालिका

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मीना पौडेललाई उमेदवार बनाउने निर्णय गरेको छ ।

एमालेले रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट र उपमेयरमा दयन्ता चुँडाललाई उमेदवार बनाउने निर्णय गरेको छ । एमालेले मोरङका १५ स्थानीय तहमा उमेदवार तय गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !