२३ बैशाख २०८१, आइतबार

यस्तो छ एमालेको स्थानीय चुनावको घोषणापत्र (पूर्णपाठसहित)


एमालेको स्थानीय चुनावको घोषणापत्र

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सरेको नयाँ पार्टी कार्यालयमा आज दिउँसो एक कार्यक्रमका वीच आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र ७५३ स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार भएको हो । यसअघि नै नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणापत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !