![Salyan_district](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/09/Salyan_district.jpeg?fit=500%2C344&ssl=1)
सल्यान । सत्ता गठबन्धनका दलले सल्यानमा चुनावी तालमेल नगर्ने भएको छ । पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको एक नेताले जानकारी दिए ।
सत्ता गठबन्धनका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर चुनावमा तालमेल नगर्ने जनाएका हुन् ।