८ बैशाख २०८१, शनिबार

Tag: सल्यान

सल्यानमा जीप दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु

सल्यान । सल्यान जिल्लामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीमा आज बिहानै जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि