१५ जेष्ठ २०८१, मंगलबार

काङ्ग्रेसले काठमाडौंमा गठबन्धन नगर्ने निर्णय


कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस काठमाडौं महानगर समितिले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर समितिको बैठकले ३२ वटा वडाका साथै मेयर र उपमेयरमा कांग्रेस एक्लैले चुनाव जित्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

रुखबाहेक अन्त भोट हाल्न कांग्रेस कार्यकर्ताले अस्वीकार गरेकाले गठबन्धन नगर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उक्त निर्णय माथिल्लो समितिमा पठाउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !