६ बैशाख २०८१, बिहिबार

जसपाका ४ जना केन्द्रिय सदस्य माओवादी प्रवेश


काठमाडौं । जनता समाजवाद पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चौधरीसहित केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादीमा प्रवेश गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा उनीहरुलाई पार्टीमा स्वागत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !