९ मंसिर २०८१, आइतबार

कांग्रेसका प्रदेश सभापति गठबन्धनको विपक्षमा


कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केहि नेताहरु चुनावी गठबन्धनको विपक्षमा देखिएका छन् ।

एक नेताका अनुसार पाँच प्रदेश सभापति मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका विरबहादुर बलायर गठबन्धनको विपक्षमा उभिएका हुन् ।

कांग्रेस एक नेताका अनुसार पनि लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमामा छन् । सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !