७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश सभापति

कांग्रेसका प्रदेश सभापति गठबन्धनको विपक्षमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केहि नेताहरु चुनावी गठबन्धनको विपक्षमा देखिएका छन् । एक नेताका अनुसार पाँच प्रदेश सभापति मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका विरबहादुर बलायर गठबन्धनको विपक्षमा उभिएका