१२ असार २०८१, बुधबार

अध्यक्ष ओली भन्छन्- एमाले प्रवेश गर्ने लहर चलेको छ


एमालेको केन्द्रीय कमिटी तेस्रो बैठक फाइल फोटो

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गर्नेको लहर चलेको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले अरू पार्टी त्याग गरेर प्रवेश गर्नेको लहर चलेको बताए ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष ओलीले अहिले ११ लाख संगठित सदस्य संख्या पुगेको र यो संख्या बढ्दै जाने जिकिर पनि गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !