२९ बैशाख २०८१, शनिबार

संविधानमा व्यवस्था भएबमोजिम नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्छ : महामन्त्री थापा


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा व्यवस्था भएबमोजिम नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । आज सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन गर्दै उनले यस्तो बताए ।

महामन्त्री थापाले जनताको स्वास्थ्य समस्याका आधारमा वडा–वडामा स्वास्थ्य पूर्वाधार तयार हुनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !