७ बैशाख २०८१, शुक्रबार

गठबन्धन पहिलो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड


प्रचण्ड

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन पहिलो कुरा भएको नभएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्ना नेता–कार्यकर्तालाई प्रशिक्षित गराएर चुनाव जित्ने पहिलो प्राथमिकता भएको बताए ।

आइतबार विराटनगरको एक पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको भिजन, राजनीतिक मुद्दाका आधारमा चुनावी मैदानमा जानुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !