७ मंसिर २०८१, शुक्रबार

चेतनाथ आचार्यसहित १७ नेता कार्यकर्ता पक्राउ


पक्राउ

रुपन्देही । बुटवलमा १७ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !