७ बैशाख २०८१, शुक्रबार

Tag: नेता कार्यकर्ता

गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई मन्त्री झाँक्रीको निर्देशन

कास्की । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिदिइकी छन् । मन्त्री झाँक्रीले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी छिन् । मन्त्री झाँक्रीले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् ।