१२ बैशाख २०८१, बुधबार

‘कम्युनिटी नर्स’ खड्काले नगरप्रमुखमा स्वतन्त्र उमेदवारी दिने घोषणा


रितु खड्का फोटो : रितु खड्काको फेसबुकबाट

काठमाडौं । आउँदो स्थानीय तह निर्वाचनमा बागलुङको बागलुङ नगरपालिका प्रमुखका लागि ‘कम्युनिटी नर्स’ रितु खड्काले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेकी गरेकी छन् ।

३० वर्षीया रितुले आफ्नो फेसबुकमार्फत ‘परिवर्तन सम्भव छ’ भन्दै नगरप्रमुखमा उमेदवारी दिने घोषणा गरेकी हुन् । उनले लेखेकी छन्, “परिवर्तन सम्भव छ🙏🇳🇵#Vote4Youth #Vote4Women #Vote4Change #Baglung #mayorcandidate”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !