१३ बैशाख २०८१, बिहिबार

Tag: कम्युनिटी नर्स

‘कम्युनिटी नर्स’ खड्काले नगरप्रमुखमा स्वतन्त्र उमेदवारी दिने घोषणा

काठमाडौं । आउँदो स्थानीय तह निर्वाचनमा बागलुङको बागलुङ नगरपालिका प्रमुखका लागि ‘कम्युनिटी नर्स’ रितु खड्काले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेकी गरेकी छन् । ३० वर्षीया रितुले आफ्नो फेसबुकमार्फत ‘परिवर्तन सम्भव छ’ भन्दै नगरप्रमुखमा उमेदवारी दिने घोषणा गरेकी हुन् । उनले