५ वैशाख, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात ब्यवसायीले हड्तालका नाममा जनतालाई दुख दिएमा सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।
प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यातायात व्यवसायीहरुले सडक बन्द गरेमा सरकार चुप लागेर नबस्ने बताएका हुन् ।