४ बैशाख २०८१, मंगलबार

Tag: रामबहादुर थापा बादल

एमाले महाधिवेशन: उपाध्यक्षमा रामबहादुर थापा बादलसहित ७ जनाको उम्मेदवारी

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्षमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारको प्रारम्भिक नामावली अनुसार सचिवमा