८ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनको बैठकअघि प्रचण्ड-नेपालबीच भेटघाट


प्रचण्ड-नेपाल

काठमाडौं । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच छलफल भएको छ ।

सत्ता गठबन्धनको बैठकअघि प्रचण्ड र नेपालबीच सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको हो । गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !