९ असार २०८१, आइतबार

एमसिसीमा भएका भ्रमहरू चिर्न जरूरी छ : परराष्ट्रमन्त्री डा. खड्का


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसिसी पारित गर्न ढिला गर्न नहुने धारणा राखेका छन् ।

बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसिसीमा भएका भ्रमहरू चिर्न जरूरी रहेको बताए । त्यस्तैगरी डा. रामशरण महतले लिखित रूपमै एमसिसीमाथि धारणा राखेका थिए ।

एक नेताका अनुसार बैठकमा सांसदहरू मीन विश्वकर्मा, मिनेन्द्र रिजाल, प्रकाश स्नेही, भरत शाहलगायतले बोलेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !