७ बैशाख २०८१, शुक्रबार

Tag: काँग्रेस संसदीय दल

प्रदिप गिरीको निधनप्रति काँग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त