काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दै एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् ।
प्रचण्ड सचिवालय अनुसार विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेका हुन् । जवाफमा ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।