फाइल फोटो
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र नभएरको बताए। जुन देशसँग हामीले सम्झौता गरेका छौं, त्यो देशमा श्रम वा सुरक्षामा पठाउने सकिने उनले बताए ।