४ जेष्ठ २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक आज साँझ बस्दै


emale

३ बैशाख, काठमाण्डौ । एमाले स्थायी कमिटीको बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

हाल विकसित राजनीतिक परिस्थिति तथा एमाले–माओवादी एकताको विषयमा छलफलका लागि बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !