६ जेष्ठ २०८१, आइतबार

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी


स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाविरुद्ध एमाले निकट युवा संघले अख्तियारमा उजुरी दिने दर्ता गर्ने भएको छ । मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ ।

मंगलबार दिउँसो २ बजे दर्ता गर्ने उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !