१३ बैशाख २०८१, बिहिबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निस्काशन


ऋषि कट्टेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेका छन् ।

दलको अहितमा काम गरेको आरोपमा अध्यक्ष कट्टेललाई सुवेदीले साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !