काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा महतलाई नियुक्त गर्ने तयारी गरेका छन् ।
सरकार बनेको ६ महिना हुँदा सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका प्रधानमन्त्री देउवाले अब भने पूर्णता दिन लागेका हुन् ।