४ बैशाख २०८१, मंगलबार

एमाले रौतहट अध्यक्षमा साह चयन


एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको एक नेताले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !