६ बैशाख २०८१, बिहिबार

Tag: रौतहट अध्यक्ष

एमाले रौतहट अध्यक्षमा साह चयन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको एक नेताले जानकारी दिए । यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा