१२ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद बैठक अनिश्चित


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । आज बस्ने मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक अनिश्चित भएको हो ।

केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको प्रधानमन्त्रीको सचिवालयले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !