१८ बैशाख २०८१, मंगलबार

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित


बद्री मैनाली

नुवाकोट । एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । शुक्रबार सुरु भएको अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचित भएका हुन् । पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !