१८ बैशाख २०८१, मंगलबार

उच्चस्तरीय समन्वय समितिको बैठक सकियो, के भयो निर्णय ?


सत्ता गठबन्धन बैठक

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।

बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको एक नेताले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !