१२ असार २०८१, बुधबार

नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र निधि समूहबीच कुटाकुट

धनुषा । सत्तारुढ दल नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले र अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।

स्रोतका अनुसार १९८० मतदाताले मतदान गर्दैछन् । नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पक्ष काँग्रेस कृष्णको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा आएको छ भने नेता विमलेन्द्र निधि र शेखर कोइराला पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोजको नेतृत्वमा प्यानल बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !