१६ कार्तिक २०८१, शुक्रबार

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्यमा कार्कीको उमेदवारी घोषणा


प्रकाशसिंह कार्की

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

पार्टीको उद्योग–व्यापार विभागका केन्द्रीय सदस्यसमेत रहेका नेता कार्कीले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

कार्कीले संगठित, समावेशी र गतिशील कांग्रेस निर्माणका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !