११ पुस २०८१, बिहीबार

कोरोनाबाट मुक्त भएपछि प्रधानन्यायाधीश सर्वोच्च अदालतमा


चोलेन्द्र शमसेर जबरा फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । प्रधानन्यायाधीश जबरा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि अदालत आएका हुन् ।

स्रोतका अनुसार जबराको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि उनी सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !